कृति सेननको अहिले सम्मकै ह-ट अवतार, हट्ने छैन तपाइको नजर!

बलिउड अभिनेत्रीहरुको फेसन सधै सान्दार हुनेगरेको पाउन सकिन्छ। अभिनेत्री कृति सेननले पनि उनको शुन्दर तस्बिर सार्वजनिक गरेकी छिन्। तस्बिरमा कृति निकै शुन्दर तथा ह-ट देखिएको छिन्। कृतिले उनको इन्स्टाग्राममा तस्बिर पोस्ट गरेकी हुन्। हेर्नुस् कृतिले उनको इन्स्टाग्राममा सार्वजनिक गरेका केहि तस्बिरहरु

बलिउड अभिनेत्री कृति यस तस्बिरमा निकै ग्ल्यामर देखिएको छिन्। अभिनेत्री यस तस्बिरमा न्युड कलरको पोशाकमा देखिएको छिन्।

बलिउड अभिनेत्रीले तस्बिरमा न्युड कलरको नेल पोलिस लगाएको छिन्। साथै तस्बिरको लागि बिभिन्न पोज दिएकी छिन्।

कृतिले उनको कपललाइ बेबी स्टाइल दिएकी छिन्। साथै हल्का किसिमका गहना लगाएकी छिन्।

कृति सेनन आगामी फिल्म ‘मिमि’ मा देखिदै छिन्। यस फिल्मको ट्रेलर गत मंगलबार रिलिज भएको थियो।

 

तस्बिर स्रोत: कृति सेनन इन्स्टाग्राम

प्रकाशित : बिहिबार, असार ३१, २०७८१८:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रगतले लत्पतिएको प्रियंकाको अनुहारको तस्बिर भाइरल, फ्यानलाई पर्नु पीर पर्यो