बिग बोस असीजन १४ को घर बाट बाहिर आउदा पनि राखी सावन्त मस्ती कम भएको छैन । आज पनि राखीलाइ तेस्तै अवस्थामा पाउन सकिन्छ। राखी आज पनि उनको फ्यान हरुलाई उत्तिकै हसाउछिन् । अहिले उनको एक भिडियो सार्वजनिक भएको छ । जुन भिडियो अहिले सोशल मिडियामा तिब्र रुपमा भाइरल भैरहेको छ ।
राखी यस भिडियोमा छुट्टै रुपमा प्रस्तुत भएको छिन् । अहिले राखिको भिडियो हेरेपछी फ्यानहरुको हासो रोकोएको छैन । राखी यस भिडियोमा पहिले केहि अप्ठ्यारा सब्द बोलिरहेको छिन् । अनि तेस्पछी तेसको नक्कल पनि गरिहेको छिन्। सोसल मिसियमा भाइरल भएको राखिको भिडियोमा देख्न सक्नुहुनेछ ।
यस भिडियोमा राखी पैपराजि सँग कुरा गरिहेको छिन् । कफी शपको बाहिर कफी पिउदै गर्दा देखिएकि राखीको छेउमा एउटा बच्ची आउछिन् र राखी सँग डान्स गर्छिन । र कफी पिइकेपछी तेहा बाट जानलाग्दा एक व्यक्तिले भन्छिन ‘कति धरै ठुलो छ तपाइको दिल’ भनेर भन्छन् । राखीले यस कुरामा भन्छिन। ‘सबैकुरा ठुलो छ मेरो’ राखिको यस्तो कुराले तेहा भएका सबैजना हास्न थाल्छन । तेसै समयमा राखी भन्छिन ‘के सोचेको दिल कलेजो ठुलो छ भनेको’ भन्छिन् र त्यहाँ बाट जान्छिन्।