अभिनेत्री गरिमा पन्त गर्वास्थामा रमाउदै,सार्वजनिक गरिन् बेबी बम्प[तस्बिर सहित]

नेपाली सिनेमा क्षेत्रको एक अद्भुत कला क्षमत भएकि अभिनेत्री गरिमा पन्त अहिले गर्वास्थामा छिन् । केहि समय पहिले गरिमाले उनको बेबी पम्पको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छिन् ।

पछिल्लो समयमा अभिनेत्रीहरुको गर्वास्थाको तस्बिर सार्वजनिक गर्ने लहर चलेको छ । केहि समय पहिले अभिनेत्री प्रियंका कार्की र ऋचा शर्मा बेबी पम्पको तस्बिर सार्वजनिक गरेका थिए । पछिल्लो समयमा प्रियंकाको तस्बिरमा धरैले बधाई दिए भने कतिपयले उनको तस्बिर प्रति आलोचाना गरेका थिए ।

नेपालि सिनेमामा सफल तथा अमर जीवन्त अभिनय गरेकी अभिनेत्री गरिम अहिलेको समयमा गर्वास्थामा छिन् । उनले केहि समय पहिले बेबी पम्पको तस्बिर सार्वजनिक गरेको छिन् । तस्बिरमा अभिनेत्रले कालो कलरको कपडामा समुन्द्री किनारामा देखिएको छिन् । अहिले उनको तस्बिरमा ८ हजार ८ सय भन्दा बढीले लाइक गरेका छन् । पछिल्लो समय नेपाल भन्दा बाहिर उनको श्रिमान् सँग बस्दै आएको छिन् ।

अहिले उनको तस्बिरमा फ्यानहरुले बिभिन्न प्रतिक्रिया दिइरहेका छन् । नेपाली फिल्म झोला बाट सर्वाधिक चर्चा कमाउन सफल भएको थिइन् ।

तस्बिर श्रोता: गरिमा पन्तको इन्स्टाग्राम

प्रकाशित : बिहिबार, असार ३१, २०७८१४:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रोकिएन राखिको फटाइ,भन्छिन मेरो सबैथोक ठुलोछ![भिडियो सहित]