बलिउड अभिनेत्री प्रिती जिन्टा केहि समय देखि फिल्म क्षेत्रबाट टाढा रहेको छिन् । तर फिल्म क्षेत्रमा नदेखीए पनि प्रितीले उनको फ्यानहरुको लागि उनको कमि महशुस हुन् दिएको छैनन् । कारण यस्तो छ कि प्रिती प्राय: उनको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् । प्रति उनलाई चाहनेहरुको लागि सामाजिक सञ्जालमार्फत जोडीरहन्छिन। प्रिती इन्स्टाग्राममा निकै सक्रिय छिन् ।
अभिनेत्री प्राय:उनको भिडियो तथा तस्बिर पोस्ट गरिरहन्छिन। गत बुधबार प्रितीले उनको इन्स्टाग्राममा एक स्लो-मोसन भिडियो पोस्ट गरेको छिन् । यस क्लिपमा उनी चंकी सनग्लास र फ्लोरल ट्यूब टपमा देखिएको छिन् । अन्य समयको जस्तै यसपटक पनि प्रिती एकदमै शुन्दर देखिएको छिन् ।
भिडियोमा अभिनेत्री स्लो मोसन हिड्दा उनको कपाल उडिरहेको देख्न सकिन्छ। यस भिडियो पोस्ट गर्दै अभिनेत्री क्याप्सनमा लेख्छिन् । ‘कहिले काहिँ कुनै कुरा स्लो मोसनमा पनि गर्नपर्ने हुन्छ।’
View this post on Instagram
अभिनेत्री अहिले उमेरमा ४६ बर्ष पुगीसकिन् तरपनि उनको शुन्दर्ता तथा अभिनयमा उनको लगाव अझै कम भएको छैन । यस भिडियोमा हेर्दा लग्नसक्छ । अभिनेत्री प्रिती अहिलेको जवान अभिनेत्री भन्दा कम छैनन् ।
प्रितीलाइ अन्तिम पटक फिल्म ‘भैयाजी’ मा सन २०१८ मा देखेएकि थिइन् । यस फिल्ममा प्रिती ७ बर्षको अन्तरलमा फिल्ममा देखिएकि थिइन् । यस फिल्ममा बहिनेत्री मुख्य भूमिकामा देखिएको थिइन् ।
तस्बिर स्रोत: प्रिती जिन्टाको इन्स्टाग्राम