जानवीले गराइन ह-ट फोटो शुट, तस्बिर देखेर उड्नेछ तपाइको होस्!

बलिउड अभिनेत्री जानवी कपूर छोटो समयमा नै बलिउडमा ठुलो सफलता हासिल गर्न सफल छिन् । अहिले जानवीले बलिउड क्षेत्रमा उनको छुट्टै पहिचान बनाउन सफल छिन् । अहिलेको समय जनावी बलिउडमा उनको पहिचान दर निकै तिब्र रुपमा बढाउदै छिन् । अभिनेत्री सामाजिक सञ्जाल मार्फत उजको फ्यानहरु सँग जोडीरहन्छिन । अभिनेत्री फ्यानहरुको लागि उनको ताजा भिडियो तथा तस्बिर उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरिरहन्छिन् ।

अहिले जानवीले उनको फ्यानहरुको लागि उनको केहि ताजा तस्बिर पोस्ट गरेको छिन् । तस्बिरमा जनावी निकै फरक किसिमको लुक दिएको छिन्।

जनवीलले यस तस्बिरमा ब्राउन कलरको टप लगाएको छिन् । उनको तस्बिर हेरेर उनको फ्यानहरु स्तब्द भएका छन् ।

खुलेको कपालमा जानविलले हल्का मेकअप को साथमा फोटो शुट गराएको छिन् ।

केहि घण्टा अगाडी मात्र पोस्ट गरेको जानविको यस तस्बिरमा ११ लाख भन्दा बढीले लाइक गरेका छन् । अहिले जानविको सामाजिक सञ्जाल इन्स्टाग्राममा ११ करोड भन्दा बढी पलोर्स छन ।

तस्बिर स्रोत: जानवी कपूरको इन्स्टाग्राम

प्रकाशित : बुधबार, असार ३०, २०७८१८:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४६ वर्षकी शिल्पाले लाजै नमानी बो:_ल्ड अन्दाजमा दिईन् यस्तो पोज, भाइरल भईरहेका छन् तस्बिर