एक साथ कुण्डलीमा मंगल र शुक्रको युती, कस्तो हुन्छ यसको प्रभाव?

वैदिक ज्योतिषमा दुई वा दुई भन्दा बढी ग्रहको कुण्डली एकै घरम एक साथ बस्नुलाई युती भनिन्छ । जब तिन ओटा ग्रहहरु  एक ठाउँमा  हुन्छन् भने यस्तो अवस्थालाई त्रिग्रही र चार ग्रह संगै हुन्छन भने चतुर्ग्रही योग र पाच ग्रह साथमा भए पञ्चग्रही योग भनिन्छ । आज हामी कुरा गर्नेछौ मंगल ग्रह-शुक्रका बारेमा ।

ज्योतिषीय परिभाषा अनुसार जब मंगल र शुक्र एकै घरमा स्त्री वा पुरुषको कुण्डलीमा सँगै हुन्छन् भने  यस्ता जातकमा काम वासना बढी हुने गर्दछ । यो दुइ ग्रहको स्थिति एकदमै मजबुत हुने गर्दछ र यी ग्रहहको प्रभावको कारण जातकमा काम वासना आधिक हुनेगर्दछ । यस्तो अवस्थामा जातकले आफुलाई नियन्त्रणमा राख्न मुस्किल हुने गर्दछ ।

वैदिक ज्योतिषमा मंगललाई आगो र प्रकाशको प्रतीक मानिन्छ। मानव शरीरमा हुने रगतमा मंगलको प्रभाव रहन्छ। र त्यही शुक्रग्रहलाई सुन्दर्ता, प्रेम, वासन र यौ-न इच्छाको प्रतिनिधित्व गर्ने ग्रह भनिन्छ । जब यी  दुई ग्रह शुक्र र मंगलको मिलन हुन्छ ।  यी दूई  ग्रहको गुण धर्मको अनुसार जातकमा काम वासना प्रबल हुन्छ । कुण्डलीको छुट्टा छुट्टै भाव अनुसार यसको फलमा काम ज्यादा हुन सक्छ। तर यसको प्रभाव बाट व्यक्तिलाई धेरै सफल बनाउँछ।

जब मंगल र शुक्र कुनै जातको कुण्डलीमा सँगै बसिरहेका हुन्छन् र दुबै ग्रहहरू सामान्य अवस्थामा हुन्छन्। तब जातकमा यौ-न इच्छाबाट प्रभावित हुन्छ । तर ती चाहनाहरूमा पूर्ण रुपमा नियन्त्रणमा हुन्छ। यस्ता जातकले आफूलाई परिस्थिति अनुसार नियन्त्रण गर्न सक्छ।

यदि मंगल र शुक्र सँगै बसेका छन् र दुवै एकदमै सक्रिय तथा प्रवल अवस्थामा छन् । भने यी ग्रह एकदमै बलिया हुन्छन । तब जातक यस्तो अवस्थाम आफ्नो काम वासनालाई नियन्त्रण गर्न सक्दैनन् । यदि शुक्र र मंगल ग्रहमा मंगल धरै सक्रिय छ र शुक्र कमजोर छ भने जातकले दुष्कर्म गर्न सक्छ । किनकि मंगलको मात्र प्रभाव हुदा जातलाई अतिचारी बनाइ दिन्छ । यस्तो हुँदा जातक जसरी पनि आफ्नी यौ-न इच्छा पुरा गर्न चाहन्छ । यस्तो अवस्थामा जातकमा माया प्रेम भन्दा यौ-न भावना प्रवल हुन्छ ।

यदि दुवै ग्रहहरुमा शुक्र बढी सक्रिय छ र मंगल कम्जोर छ भने जातक सान्त र सिधा स्वाभावको हुन्छ र नियन्त्रित यौ-न व्यवहार गर्दछ । यस्ता व्यक्तिको लागि यौन भावना दोस्रो स्थानमा आउँछ । यस्ता व्यक्ति प्रेम भावानामा बढी प्रथामिक्त्ता दिन्छन् । यस्ता व्यक्ति आफ्नो पार्टनर सँग समझदार राम्रो सम्बन्ध बनाउँछन्  ।

जुन जातको कुण्डलीमा मंगल र शुक्र सन्तुलित स्थानमा हुन्छ । यस्ता जातको धरै विपरित लिंगीसँग मित्रता हुन्छ । यस्ता व्यक्ति सबै सँग समान व्यवहार गर्छन । यदि महिलाको कुण्डलीमा यस्तो योग बन्छ भने उसको पुरुष मित्र धरै हुन्छन् र  पुरुषहरुमा यस्तो योग बन्छ भने जातको महिला मित्र धरै हुने गर्दछन्।

प्रकाशित : बुधबार, असार ३०, २०७८१२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता महिलासँग बिहे गरे हुन्छ ठूलो हानि – चाणक्य नीति