एजेन्सी : अभिनेत्री उर्वशी रौटेला सामाजिक सञ्जालमा आफ्नो ह:ट र ग्लामरस तस्बिरहरु शेयर गरी चर्चामा आइरहन्छिन्।

केही दिन अघि उर्वशी ६२ लाख भारुको कपडा र गहना लगाएर एक विवाहोत्सवमा पुगिन्, जहाँ उनको लुकले सबै लाइमलाइट लुट्यो।

अहिले उनका ती तस्बिरहरु इन्टरनेटमा खुब भाइरल भईरहेका छन्।

उक्त विवाहोत्सवमा उर्वशी रौटेला ट्रेडिशनल लुकमा देखिएकी थिईन्।

