यस्ता ८ लक्षणका स्त्रीले तपाईको जीवन बर्बाद पार्न सक्छ

काठमाडौँ। सामान्यतया स्त्री-पुरुष दुवै सम्मानका अधिकारी हुन् तर दुवै वर्गमा केही यस्ता हुन्छन जसका आचरण सामाजिक र पारिवारिक मर्यादा अनुकूल हुदैन। यहाँ हामीले पुराणबाट केही जानकारी लिएका छौँ जसमा यो बताईएको छ कि यी ८ प्रकारका महिलाहरु भाग्यहीन हुन्छन। यी १० लक्षणका स्त्री जसले स्त्रीलाई असौभाग्यशालिनी बनाउँछ।

• जो स्त्री फोहोरमैला बस्छन र आफ्नो स्याहार गर्दैनन्।

• जो पाप कर्ममा लीन हुन्छन। र परपुरुषसँग जसको मन रम्छ।

• जो हरेक कुरामा आक्रोशित हुन्छन, जो छल-कपट या मिथ्या भाषण गर्छन।

• जो आफ्नो घरको सजावटमा खासै ध्यान दिंदैनन्, जसको विचार उत्तम हुदैन।

• जो आफ्नो सन्तान प्रति स्नेह देखाउँदैनन्।

• जो सिर्फ आफ्नो बारेमा मात्र सोच्छन।

• जो अर्काको घरमा झगडाको वातावरण सिर्जना गर्ने ताकमा रहन्छन।

• जो यताको कुरा उता गर्छन।

(सूचना: यो जानकारी अलग-अलग धर्मशास्त्रबाट अनुवाद गरिएको हो ।)

प्रकाशित : शनिबार, असार १२, २०७८१४:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिको राशिफल : तपाईको दिनचर्या कसरी बित्ला ? शुभ-अशुभ कस्तो रहला तपाईको दिन ?