एजेन्सी : फिल्म इन्डस्ट्रीमा लाखौं मानिस नाम कमाउन आउँछन्। तर सबैले लोकप्रियता हासिल गर्न सक्दैनन्। कसैले क्षणभरमै लोकप्रियता हासिल गर्छन् भने कसैले वर्षौँ पछि मात्र लोकप्रियता पाउँछन्। आज हामी तपाईलाई ती अभिनेत्रीहरुका बारेमा बताउनेछौँ जो कुनै आफ्नो बो:-ल्डनेसको कारण खुब चर्चामा रहे तर अहिले बलिउडबाट गायब भए।
तनुश्री दत्ता(Tanushree Dutta) :
फिल्म ‘आशिक बनाया आपने(Aashiq Banaya Aapne)’ काम अभिनय गरेपछि तनुश्री दत्ताको लोकप्रियता ह्वात्तै बढेको थियो। यो फिल्ममा उनी अभिनेता इमरान हाशमी(Emraan Hashmi)सँग देखिएकी थिईन्। फिल्म उनले निकै बो:ल्ड सिनहरु दिएकी थिईन्।
इमरानसँगको उनको किसिङ सिन अहिलेसम्म पनि मानिसहरुले भुलेका छैनन्। तर यो फिल्मपछि उनी फिल्म इन्डस्ट्रीबाट गायब भईन्। केही समय अघि उनी मिटु अभियानको कारण चर्चामा आएकी थिईन्।
मल्लिका शेरावत(Mallika Sherawat) :
बलिउड देखि हलिउडसम्म यात्रा तय गरिसकेकी अभिनेत्री मल्लिका शेरावत एक समय लाखौँ मानिसहरुको दिलमा राज गर्ने गर्थिन्। उनले पनि इमरान हाशमीसँग किसिङ दिएकी छिन्। उनी फिल्ममा आफ्नो बो:ल्ड अवतारको लागि चर्चित थिईन्।
हलिउड फिल्ममा पनि उनले रिविलिङ ड्रेस लगाएर मानिसहरुका ध्यानाकर्षण गराएकी थिईन्। तर उनी आफ्नो बो:ल्डनेसको दम धेरै समय टिक्न सकिनन्।
सनी लियोनी(Sunny Leone) :
सनी लियोनीले लोकप्रिय टिभी रियालिटी शो बिग बोसमा भाग लिएकी थिईन्। जहाँ उनले आफ्नो कहानी सबैलाई सुनाईन्। त्यसपछि उनले फिल्म ‘जिस्म २(Jism 2)’ बाट बलिउडमा डेब्यु गरिन्।
उक्त फिल्ममा उनले धेरै बो:ल्ड सिनहरु दिएकी थिइन्। त्यसपछि उनले हरेक फिल्ममा एकैखाले बो:ल्ड सिनहरु दिन थालिन्। उनी पनि बलिउडमा लामो समय टिक्न सकिनन्।
उदिता गोस्वामी(Udita Goswami) :
उदिता पनि बलिउडको बो:ल्ड एक्ट्रेसेज मध्ये एक हुन्। उनले आफ्नो फिल्मी करियरमा इमरान हाशमीसँग फिल्म ‘जहर(Zeher)’ र ‘अक्सर(Aksar)’ मा निकै बो:ल्ड सिनहरु दिएकी छिन्। उनले फिल्म ‘पाप(Paap)’ बाट डेब्यु गरेकी थिईन्। यो फिल्ममा उनको अपोजिटमा जोन अब्राहम थिए।
फिल्ममा उनको बो:-ल्डनेसको निकै चर्चा भएको थियो। तर उदिताले आफ्नो फिल्मी करियरमा निकै कम फिल्ममा काम गरिन्। अहिले उनी बलिउड इन्डस्ट्रीबाट गायब भईसकिन्।
गीता बसरा(Geeta Basra) :
गीता बसराले पनि इमरान हाशमीसँग बो:-ल्ड सिन दिईसकिन्। उनले फिल्म ‘दिल दिया हैं(Dil Diya Hai)’बाट डेब्यु गरेकी थिईन्। यो फिल्ममा उनीसँग इमरान थिए। फिल्ममा दुवैजनाको बो:ल्ड सिन निकै चर्चामा रहेको थियो।
यद्यपि बो:_ल्डनेसको बाबजूद गीताको सिक्का बलिउडमा चलेन्। अहिले उनी हरभजन सिंह(Harbhajan Singh) सँग आफ्नो वैवाहिक जीवनको मज्जा लिईरहेकी छिन्।