जब विवाहित राधिका आप्टेको गोप्य अन्तरंग भिडियो लिक भयो…..

एजेन्सी : नायिका हुनका लागि अझैँ पनि बलिउडमा आकर्षक एवं सुगठित जिउडाल र सुन्दर मुहार चाहिन्छ। डाइरेक्टरहरुको पहिलो रोजाईमा यस्तै युवतीहरु पर्छन्। तर अपवाद कसैका लागि छ भने त्यो राधिका आप्टे पनि एक हुन् । उनी लोभलाग्दो शारीरिक बनावट र ग्ल्यामर लुकको कारणले भन्दा पनि आफ्नो सशक्त अभिनय कौशलताको दममा बलिउडमा छाएकी अभिनेत्री हुन् ।

बलिउड अभिनेत्री राधिका आप्टेले लस्ट स्टोरीज(Lust Stories), घोल(Ghoul) जस्ता थुप्रै वेब सिरिजजमा आफ्नो अभिनयले डिजिटल प्लेटफर्ममा आफ्नो अलग बनाई सकेकी छन्।  उनले बलिउडमा थुप्रै फिल्ममा पनि काम गरिसकेकी छन्। तर एक समय उनको गोप्य अन्तरंग पलको भिडियो सामाजिक सञ्जालमा लीक भएको थियो जसकारण उनको निकै ट्रोल भएको थियो।

लामो समयपछि राधिकाले यस घटनाको बारेमा स्तब्ध पार्ने खुलासा गरेकी छन्। उनले एक म्यागजीनसँग कुराकानी गर्दै त्यो भिडियो क्लीन शेव गर्दा खिचिएको थियो भन्ने बताईन्। त्यस समय फिल्मको शूटिंगमा व्यस्त रहँदा त्यस भिडियोबारे थाहा नभएको बताएकी थिइन्।

उनले भनिन्, “मलाई यस घटनाले गहिरो प्रभाव पारेको थियो। यसकारण मलाई निकै ट्रोल गरिएको थियो। मलाई मिडियाको ट्रोलिङबाट केही फरक परेन तर मरो ड्राइभर, प्रहरी र स्टाइलिस्टको ड्राइभरले मलाई फोटोमा चिनेको थियो। सोही कारण मैले घरबाट निक्लिन बन्द गरे। मैले ४ दिनसम्म आफुलाई घरमा बन्द गरेकी थिए। पछि मलाई यस्तो गर्नु समय खेर फाल्नु जस्तो लाग्यो जसको लागि म केही गर्न सक्दिन।  जो मान्छेले यो मेरो कन्ट्रोभर्शियल फोटो देखेर म हैन भएर चिन्छन्। जब मैले फिल्म पार्च्ड(Parched )को लागि निकै अलग सीन दिए तब मलाई महसुस भयो कि अब लुकाउनको लागि केही बाँकी छैन।”

राधिका विवाहित हुन्।  उनले बेनेडिक्ट टेलर(Benedict Taylor)सँग बिहे गरेकी थिइन् जो लन्डनको चर्चित संगीतकार हुन्। तर विवाहित भएर पनि राधिका आफ्नो श्रीमानसँग बस्दिनन् । राधिका मुम्बईमा आफ्नो घरमा बस्छिन् भने उनको श्रीमान लन्डनमा बस्छन्। तर राधिका श्रीमानलाई  भेट्न कहिले लन्डन जान्छिन् भने कहिले उनको श्रीमान ईन्डिया आउँछन्।

प्रकाशित : सोमबार, जेठ १०, २०७८१३:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सधैँ क्लीवेज देखिने ओपन ड्रेस लगाउँछिन् प्रियंका, देखाइन् घायल पार्ने फिगर