लोभलाग्दा जवानीका फोटो र भिडियो अपलोड गरेर नवजवानलाई लट्ठ पार्छिन् यस भोजपुरी अभिनेत्री

एजेन्सी : भोजपुरी अभिनेत्री प्राची सिंह(Bhojpuri Actress Prachi Singh) प्राय: आफ्नो तस्बिर तथा भिडियो शेयर गरी इन्टरनेटमा तहल्का मच्चाउँछिन्। छोटो समयमै उनी सामाजिक सञ्जाल इन्स्टाग्राम फेमस भईन्।

प्राची सिंह सामाजिक सञ्जालमा आफ्नो लोभलाग्दो अदाका तस्बिरहरु शेयर गरी छाईरहन्छिन्। उनका हरेक पोस्टलाई उनका फलोअर्सले भाईरल बनाईरहेका छन्। उनले प्राय: नृत्य गर्दै गरेको भिडियो शेयर गर्छिन्।

प्राची आफ्नो सोशल मिडिया ह्यान्डलमा प्राय: रोचक पोस्ट गरिरहन्छिन्। आफ्नो ग्लामरस कपडाको कारण पनि लाइमलाइटमा हुन्छिन्। छोटा भिडियोहरुमा उनले आफ्नो अभिनय कौशलताले मानिसहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्छिन्।

सामाजिक सञ्जालमा उनी प्राय: उच्छृंखल तस्बिरहरु अपलोड गरेर चर्चामा आउँछिन्। उनले कम समयमै सामाजिक सञ्जालमा एक खास पहिचान बनाएकी छिन्।

उनको पछिल्लो ‘छम्मक छल्लो’, ‘कलियों का चमन’, ‘नदियों पार’, ‘तू साला’, ‘शरारा’ लगायतका भिडियोहरुलाई फ्यान्सले असाध्यै मन पराएका छन्। उनका भिडियोहरु सामाजिक सञ्जालमा आगोसरी फैलिएको थियो। ती भिडियोहरुमा प्राचीको मजेदार डान्स मूव्स र रहरलाग्दो अवतारले सबैको दिल जित्न  सफल भयो।

उनले भोजपुरी फिल्म ‘मेरे प्यार से मिला दे’ बाट डेब्यु गरेकी थिईन्। साथै उनले थुप्रै हिट म्युजिक एल्बम्समा पनि काम गरिसकेकी छिन्।

प्रकाशित : शुक्रबार, बैशाख १७, २०७८२१:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहे भन्दा डिभोर्समा बढी खर्च, यस अभिनेताले डिभोर्स हुँदा श्रीमतिलाई दिए ३८० करोड