काठमाडौँ : यदि तपाईसँग थोरै भए पनि ज्योतिष शास्त्रको ज्ञान छ भने तपाई आफैँले आफ्नो जन्मकुण्डलीमा धनवान् हुने योग हेर्न सक्नुहुन्छ। जान्नुहोस् केही प्रमुख चमत्कारी धनवान योग : –
।।।१. यदि जन्मकुण्डलीको दोस्रो भावमा शुभ ग्रह बसेको छ भने जातकलाई अथाह पैसाको वर्षा हुनेछ। ।।। २. जन्मकुण्डलीको दोस्रो भावमा शुभ ग्रहको दृष्टि छ भने पनि प्रशस्त धनको योग बन्छ। ।।। ३. दोस्रो भावको स्वामी यानी द्वितीयेशलाई धनेश मानिन्छ। अत: त्यसमा शुभ ग्रहको दृष्टि परेको छ भने पनि व्यक्तिलाई धनको कहिल्यै कमी हुँदैन।
४. दोस्रो भावको स्वामी यानी द्वितीयेशसँग कुनै शुभ ग्रह बसेको छ भने पनि व्यक्तिसँग प्रशस्त धन आगमनको मार्ग खुल्नेछन्। ।।।। ५. बृहस्पति यानी गुरु कुण्डलीको केन्द्रमा अवस्थित छ भने लक्ष्मीको कृपा तपाईमाथि सधैँ हुनेछ। ।।। ६. बुधमा गुरुको पूर्ण दृष्टि छ भने। ।।। ७. बृहस्पति लाभ भाव(एघारौँ भाव) मा अवस्थित छ भने।
८. द्वितीयेश उच्च राशि भएर केन्द्रमा बसेको छ भने। ।।। ९. लग्नेश लग्न स्थानको स्वामीमा बसेको छ भने त्यसबाट दोस्रो भावको स्वामी उच्च भएर केन्द्रमा बसेको छ भने। ।।। १०. धनेश वा लाभेश उच्च राशिगत छ भने।
११. चन्द्रमा वा बृहस्पतिको कुनै शुभ भावमा युति छ भने। ।।। १२. बृहस्पति धनेश भएर मङ्गलसँग छ भने। ।।। १३. चन्द्र या मङ्गल दुवै एकसाथ केन्द्रमा छ भने। ।।। १४.चन्द्र या मङ्गल दुवै एकसाथ त्रिकोणमा छ भने ।