एजेन्सी : परिणीति चोपडा पछिल्लो समय आफ्नो फिल्महरुमा निकै व्यस्त छिन्। परिणीति चोपडाको ताजा तस्बिरहरु सार्वजनिक भएका छन् र ती तस्बिरलाई मानिसहरुले खुब मन पराएका छन्। तपाई सोच्दै हुनुहुन्छ होला कि आखिर हामी कुन तस्बिरको कुरा गरिरहेका होला भने। परिणीति चोपडाले हालै नयाँ फोटोशूट गराएकी छिन्, जुन अहिले भाइरल भईरहेको छ।
डब्बू रतनानीले परिणीति चोपडाको शानदार फोटो खिचेकी छिन्, जसमा उनी असाध्यै सुन्दर देखिएकी छिन्। परिणीति चोपडा यस तस्बिरमा बिना कपडा एक ठेलागाडामा सुतिरहेकी छिन्। परिणीति चोपडा आफैँले यो फोटो आफ्नो इन्स्टाग्राम ह्यान्डलमा शेयर गरेकी छिन् ।
परिणीति चोपडाको यो फोटो निकै क्रियटिभ छ। फोटोमा परिणीति चोपडा ठेलागाडामा आरामले ढल्किरहेकी छिन्। डब्बू रतनानीले यो फोटो शेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘हिच योर वैगन टू ए स्टार’ ।
नि:वस्त्र भई ठेलागाडामा ढल्केर परिणीति चोपडाले शेयर गरिन् यस्तो फोटो

प्रकाशित : बिहिबार, चैत १९, २०७७१३:४३