पब बाहिर भयो अजय देवगनको रामधुलाई, भिडियो भाइरल ?

एजेन्सी : सामाजिक सञ्जालमा अहिले एक भिडियो भाइरल भईरहेको छ। यो भिडियो भारतको दिल्ली स्थित एक पब बाहिरको हो, जहाँ दुई समूहआपसमा लडिरहेका छन्। मिडियाको भनाई अनुसार त्यहाँ अभिनेता अजय देवगनको पिटाई भईरहेको हो।  कार पार्किङको विषयलाई लिएर विवाद भएको र त्यो विवाद बढेर मारपिटसम्म भएको बताईएको छ। केहीले यस भिडियोमा अजय देवगन नै रहेको दाबी गरेका छन्। एक युजरका भनाई अनुसार त्यो भिडियोमा अजय देवगन हुन् या हैनन्, त्यो आफूलाई थाहा नभएको तर किसान आन्दोलनको कारण मानिसहरु क्रोधित छन् किनकी उनले किसान आन्दोलनलाई समर्थन गरेनन् र यहीँ कारण मानिसहरुले रिस पोखे।

यो भिडियो यति भाईरल भयो कि अजय देवगन स्वयमले भिडियोबारे सफाई दिनुपर्यो। उनले ट्वीट गरेर भने – ‘म जस्तै देखिने कोहीँ सङ्कटमा परेछन्। मलाई धेरै फोनकलहरु आईरहेका छन्। म स्पष्ट पार्न चाहन्छु कि म कतै पनि घुम्न गएको छैन। म झगडामा संलग्न रहेको कुरा पूर्णमा आधारहीन हुन्। ह्याप्पी होलि।’

अजय से जुड़े लोगों के अनुसार अजय तो 14 महीनो से दिल्ली ही नहीं गए हैं इसलिए पब के बाहर हुए झगड़े में उनके होने का सवाल ही नहीं उठता। पिछली बार दिल्ली अजय अपनी फिल्म ‘तान्हाजी’ के प्रोमशन के लिए गए थे। अजय से जुड़े लोगों के अनुसार वीडियो में अजय के होने की बात पूरी तरह फेक है और इस पर यकीन नहीं किया जाना चाहिए।

अजयका निकट पारिवारिक श्रोतले बलिउड मिडियालाई दिएको जानकारी अनुसार अजय १४ महिनादेखि दिल्ली गएका छैनन्। यसकारण उनलाई पब बाहिर देखिनु असम्भव नै मानिन्छ। पछिल्लो पटक अजय दिल्लीमा फिल्म ‘तान्हाजी’ को प्रोमोसनको लागि गएका थिए।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१४:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘हेर्न पाइन्छ तर छुन पाइदैन’ भन्दै उर्वशीले शेयर गरिन् यस्ता हट फोटो