एजेन्सी : मलाइका अरोडा एकपटक फेरि पनि यस्तो लुकमा देखा परेकी छिन् कि सबैको ध्यान आफूमा केन्द्रित गर्न सफल भएकी छिन्। अभिनेत्री मलाइकाले खासमा जिन्स लगाएकी थिईन्।
तर त्यो लुकले खासै इम्प्रेस गर्न सकेन। उल्टो मलाइका हाँसोको पात्र बनिन्। करौडौं सम्पत्तिकी मालिक्नी मलाइकाले यस्तो ड्रेस लगाएपछि सामाजिक सञ्जालमा उनको मजाक उडाईएको छ।
भारतीय सञ्चारमाध्यम तथा पापाराजीले मलाइकालाई घरबाहिर स्पोट गरेका थिए। त्यतिबेला उनी कूल र क्याजुअल लुकमा देखिएकी थिईन्।
बलिउड सुन्दरीलाई मिड वेस्ट रिप्ड जिन्समा देखिएको थियो। यस लाइट कलरको डेनिममा थुप्रै ठाउँमा डिस्ट्रेस्ड प्याटर्न एड ,गरिएको थियो।
मलाइकाको जिन्समा जसरी डिस्ट्रेस्ड लुक एड गरिएको थियो र उनको नि पोर्सनमा जुन बिग कट आउट थियो, त्यो बिल्कुलै पनि स्टाइलिस थिएन्।
मलाइकाले जिन्समा वाइट कलरको ट्यांक टप लगाएकी थिईन्। त्यसमा लो-कट नेकलाइन र स्पगैटी स्लीव्स थियो।
क्याजुअल क्लोद्ससँग मलाइका अरोडाले वाइट कलरको स्नीकर्स लगाएकी थिईन्। र साथै अनुहार रेड मास्कले ढाकेकी थिइन्।
करौडौं सम्पत्तिकी मालिक्नी मलाइकाले यस्तो ड्रेस लगाएपछि उड्यो मजाक…

प्रकाशित : सोमबार, चैत १६, २०७७१६:१९