यी ३ राशि भएका पुरुष पाउन मरिहत्ते गर्छन् युवतीहरु !

काठमाडौ : ज्योतिष शास्त्र अनुसार प्रत्येक मानिसहरुको राशिमा फरक फरक प्रभाव पर्दछ । उक्त प्रभावको आधारमा राशि अनुसार मानिसहरुको स्वभाव, व्यवहार कस्तो रहेछ भनेर पत्ता लगाइन्छ ।

आज हामी १२ वटा राशिमध्ये ३ राशिको प्रभाव बारे बताउन गइरहेको छौ । जुन राशिलाई एकदमै राम्रो प्रभाव परेकाले यी ३ राशिका जातकहरुप्रति युवतीहरु देख्नसाथ आकर्षित हुन्छन् । हेर्नुस् कुन कुन राशि हो ?

मिथुन राशि – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) :

मिथुन राशि भएका पुरुषहरुमा आकर्षक व्यक्तित्व र नम्र व्यवहार हुने भएकाले युवतीहरु देख्नसाथ आकर्षित हुन्छन् । त्यसैले यो राशि भएका पुरुषहरु प्रेमको मामिलामा निकै सफल हुन्छन् ।

तुला राशि – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :

तुला राशि भएको पुरुषहरु पनि आफ्नो फरक क्षमताको कारण निकै भाग्यमानी हुन्छन् । यो राशि भएका पुरुषहरुले आफ्नो प्रेमीलाई धेरै प्राथमिकता दिने भएकाले युवतीहरु मरिहत्तै नै गर्छन्। जसको व्यक्तित्व समाज र परिवारमा एकदमै राम्रो हुन्छ ।

मकर राशि – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :

मकर राशि भएका पुरुषहरुको बोलीमा मिठास , व्यवहारमा राम्रो र दुख-सुख जस्तोसुकै अवस्थामा रमाउन सक्ने हुन्छन् । त्यसैले यो राशि भएका पुरुषहरु भनेपछि युवतीहरु मरिहत्तै नै हुन्छन् । मकर राशि भएका पुरुषहरु सत्यको मात्र पछि लाग्ने असत्यको विरोध गर्ने स्वभावका हुन्छन् ।

प्रकाशित : सोमबार, चैत ०२, २०७७१६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्सि चैत्र ४ गते शुक्रदेव मीन राशिमा प्रवेश गर्ने, यी ७ राशिलाई हुनेछ आकस्मिक लाभ