काठमाडौँ : बच्चाको एक्प्रेसन हेर्नलायकको हुन्छ। तर केही बच्चा जन्मिनेबित्तिकै एक्टर टाइपको एक्प्रेसन दिन्छन्। कोहीँ रिसाएको लुक दिन्छन् त कोहीँ हाँसोलाग्दो लुक दिन्छन्। सामाजिक सञ्जालमा रहेका बच्चाको क्युट तस्बिरहरु देखेर तपाईलाई पनि Awww… भन्न बाध्य बनाउँछ। हेर्नुहोस् केही हाँसोलाग्दो तस्बिरहरु…