आज सोमबार अवश्य गर्नुहोस् यस्तो कार्य, हुनेछ अकल्पनीय फाइदा दूर हुनेछन् सम्पूर्ण दु:ख, कष्ट !

सबै कार्यको लागी सोमवार शुभ मानिएको छ । यस दिन जन्मिने बच्चाहरु निकै राम्रो व्यवहार भएको, मायालु र कुशल हुने गर्दछन्  । यस दिन दक्षिणबाट पश्चिमको दिशामा यात्रा गरियो भने सफलता‍ प्राप्त हुने गर्दछ ।

चन्द्रमाको सम्बन्ध दूध-पानीसँग रहन्छ । चन्द्रलाई भगवान शिवले सिरमा धारण गरेका छन । यसरी चन्द्रको सीधा सम्बन्ध भगवान् शिवसँग रहेको छ । सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने गर्दछ ।

कष्ट निवारणको लागी यस्तो गर्नुहोस् :

* शिवलाई जल या दूधको अभिषेक गर्नु पनि राम्रो मानिएको छ ।
* मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।
* चामल, दूध, चाँदी  दान गर्नुहोस्

* चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ ।
* खीर खानु पनि शुभ हुन्छ ।
* जसको चन्द्रमा कमि  छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् ।
* चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।

प्रकाशित : सोमबार, फागुन २४, २०७७१२:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महाशिवरात्रिमा बन्दै छन् ३ अत्यन्तै दूर्लभ संयोग : भूलेर पनि नगर्नुहोस् यी ५ गल्ति