भुलेर पनि जानुहुँदैन यी ५ ठाउँहरुमा गर्भवती महिला…जानिराख्नुहोस् !

काठमाडौँ : गर्भवती महिलाले आफ्नो अत्यन्तै ख्याल राख्नु पर्दछ। उनीहरुले आफ्नो साथ-साथै आफ्नो हुनेवाला बच्चाको पनि विशेष ख्याल राख्नु पर्छ। जसले गर्दा आमा र बच्चा दुवै स्वस्थ रहनेछ । शास्त्रमा बच्चाको जन्म हुनु अघि थुप्रै यस्ता परम्परा छन्, जसको बारेमा गर्भवती महिलाहरुले थाहा पाइराख्नुपर्नेछ।

सात महिना पछि गर्भवती महिलाले नदी, खोलानाला पार नगर्नु नै उचित हुनेछ। यदि यसो गरेमा बच्चाको स्वास्थ्यमा नकारात्मक उर्जा हाबी हुन्छ।

गर्भवती महिला शमशान घाट(मशान घाट) नजिकबाट हिड्नु हुँदैन्। मशान घाटमा सबैभन्दा बढी नकारात्मक उर्जा हुन्छ।

यदि कुनै गर्भवती महिलालाई माइती पठाईएको छ भने उनलाई घर भन्दा धेरै टाढासम्म टहल्न नदिनुहोला।

गर्भवती महिलाले रातको समयमा चौबाटो पार्न गर्नुहुँदैन्।

घरको सुनसान ठाउँ जस्तो छतमा एक्लै जानुहुँदैन। किनकी त्यहाँ पनि नकारात्मक उर्जा हाबी हुन्छ।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१४:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता नङ हुने मानिस रिसालु हुनुको साथै हुन्छन् अपार धनको मालिक