हवाई गस्ती गरिरहेको पुलिसले यी मोडेलको ना-ङ्गो भिडियो खिचेपछि…

एजेन्सी । इङ्ल्याण्डकी पूर्व ग्ल्यामर मोडल ट्रेसी डिक्सनले प्रहरी विरुद्ध २ करोड क्षति पुर्ति दावी गर्दै मानहानीको मुद्दा दायर गरेकी छिन् । गार्डेनमा ना-ङ्गै सुतेर सनवाथ लिइरहेको बेला प्रहरी अधिकारीले हेलिकोप्टरबाट उनको भिडियो बनाएको आरोप लगाएकी थिइन् उनले ।

मिरर वेबसाइटले लेखे अनुसार उक्त सरकारी हेलिकोप्टरमा पावरफुल क्यामेरडा जडान गरिएको हुन्छ । जुन क्यामेराले दुई माइल पर रहेको गाडीको नम्बर समेत खिच्न सक्छ । प्रहरीले सोही क्यामेराले ट्रेसी भिडियो खिचेका थिए । इङग्ल्याण्ड प्रहरीले अपराधीको सुराकी गर्न भन्दै अत्याधुनिक हेलिकोप्टरबाट गस्ती गर्छन् । यो खबर राजधानी दैनिकमा छ।

प्रकाशित : सोमबार, माघ २६, २०७७०९:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सनी लियोनीविरुद्ध २९ लाख भारु ठगीको आरोप