हाम्रा प्यारेन्ट्सले कसरी खिचाउँथे फोटो, हेर्नुहोस् मजेदार भिडियो

काठमाडौँ : तस्बिर यादहरु कैद गर्ने एक उत्कृष्ट माध्यम हो। यहीँ कारण केही खास पलहरु समेट्नको लागि हामी तस्बिर खिचाउँछौँ र ती तस्बिर खिच्न हामी खास पोज दिन्छौँ। आजकल हामीसँग फोटो खिच्न अनेक सुविधा र टेक्निक छन् तर के तपाईले कहिल्यै सोच्नुभएको छ, हाम्रा मातापिताले आफ्नो फोटो कस्तो पोजमा खिचाउँथे होला। यदि थाहा छैन भने हाल भाइरल भईरहेको यो भिडियो हेरेर तपाईले बुझ्नुहुनेछ।

भिडियोमा तपाईले देख्न सक्नुहुन्छ कि एक युवतीले आफ्नो प्यारेन्ट्सको फोटो पोजलाई अत्यन्तै सुन्दर तरिकाले रिक्रियट गरेकी छिन्। जसको लागि उनले पुरानो जमानाको जसरी नै कपडा लगाएर फोटोशूट गराएकी छिन् र सबै फोटोलाई कम्बाइन गरी एक भिडियो निर्माण गरेकी छिन्। यस फोटोशुटमा युवतीले कुर्ता-सुरुवाल लगाएकी छिन् र गोडामा चप्पल लगाएकी छिन्। भिडियोको सबै फोटोमा उनले आफ्नो एक्सप्रेशन चेन्ज नगरी अलग-अलग पोज दिएकी छिन्।

भिडियो : 

प्रकाशित : बिहिबार, माघ १५, २०७७११:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली युवतीहरुले किन दिन्छन् त आफ्नो प्रेमीलाई धोका ? हरेक युवकले हेर्नैपर्ने तथ्यहरु !