एजेन्सी, चीनबाट एक खबर बाहिरिएको छ। जसमा जुम्ल्याहा दाजुभाईको बेहुली पनि जुम्ल्याहा दिदि-बहिनि नै रहेको छ । जुम्ल्याहा दाजुभाई हेर्दा एउटै देखिन्छ भने उनकी बेहुली पनि उस्तै छन्।
यति मात्रै नभई उनीहरुको नाम पनि मिल्दो-जुल्दो रहेको छ। जुम्ल्याहा दाजु-भाईको नाम झेंग दाशुआंग र झेंग शियाओशुआंग हो भने जुम्लायाहा दिदि-बहिनीको नाम लियांग जिंग र लियांग क्विंग रहेको छ ।
यि जुम्ल्याहा जोडीहरुको विवाह ३ डिसेम्बर २०१७ मा एकसाथ भएको थियो। सामाजिक संजालमा उनीहरुको विवाहको तस्विर र भिडियो भाइरल भैरहेको छ। साथै उनीहरुको पोष्ट पनि निकै नै भाइरल भैरहेको छ।
हेर्नुहोस उनीहरुको विवाहको भिडियो: