एजेन्सी । भैनिन्छ, कलाकार कोहि पनि बनाएर बन्दैन, कलाकार आफै जन्मिन्छ। यस भिडियोमा पनि जो बच्ची छिन्। उसको प्रतिभा देखेर तपाईले मान्नु हुनेछ की यिनी जन्मजात स्टार हुन्।
फ्रीबिए एआई (FreebieAl) नामको फेसबुक प्रोफाइलबाट शेयर गरिएको यो भिडियो हेरेर तपाईको ओठमा मुस्कान छाउने छ। र तपाई पनि गीत गुनगुनाउन थाल्नुहुनेछ। यस भिडियोमा सबै भन्दा पहिले त्यहाँ भएका पुरुषले अंग्रेजीमा गीत आउछन्। त्यसपछि ति सानी नानीले निकै मिठो स्वरमा गाउँछिन्।
उनले यति शुद्ध अंग्रेजीमा गीत गाउछिन् की लाग्छ माता सरस्वतीको आर्शीर्वादले उनको गला भरिएको छ। यस भिडियो कहाँको हो भन्ने बारेमा अन्य जानकारी हामीसँग पनि छैन । तर यस बच्चीको भिडियो हेरेपछि तपाइको दिन बन्ने छ मन प्रफुल्लित भने अवश्य पनि हुनेछ।