जान्नुहोस कुन- कुन राशी हुनेहरुलाई यो हप्ता लक्ष्मी (धन) प्राप्तीको योग छ ?

एजेन्सी – यो हप्ता तपाईको लक्ष्मी (धन) प्राप्तीको योग कस्तो रहेको छ। तपाईको पछिल्लो हप्ताको तुलनामा यो हप्ता लक्ष्मी कृपा कस्तो रहन्छ, आउनुस् यसबारे जानौं।

मेष राशी
यस राशि राशी हुनेहरुको लागि यो सप्ताह समस्याहरुले तनावले सताउने योग छ। सहपाठीहरुसँग मतभेद हुने तथा घरेलु कलह समेत हुन सक्छ त्यसैले बोल्दा निकै ध्यान पुर्याउनु पर्ने देखिन्छ।  कुनै धार्मिक काममा रुकावट आउन सक्छ। अविवाहितहरुको लागि प्रेम राम्रो रहनेछ । सरकारी कर्मचारी हाकिमहरुसँग बचेर बस्नु पर्ने देखिन्छ। तपाईको बैंक एकाउन्टको अपडेट राख्नुहोला । व्यवसायबाट लाभ हुने छ।

वृष राशी
परिवारको साथ धार्मिक यात्रामा जान योग छ।  तर लामो यात्राको कारण कारण खर्च ठूलो हुन् सक्ने योग छ। कुनै नयाँ खुसीको खबर मिल्न सक्छ।  मानसिक तनाव पनि हुन् सक्ने योग छ।  ब्यापारमा हानी हुने देखिएता पनि भाग्य स्थान राम्रो भएकाले केहि फाईदा भने अवस्य मिल्ने छ। तपाइको मिलनसार व्यक्तित्वको कारण अन्य व्यक्तिहरु प्रभावित पार्न सक्नु हुनेछ। मान सम्मान बढ्ने छ । काममा सफलता र आर्थिक लाभ हुने सम्भावना छ।

मिथुन राशी
यो हप्ताको सुरुवात कुनै राम्रो सफलताको खबरबाट हुन सक्छ। व्यावसायिक दृष्टीले समय राम्रो छ। यो हप्ता स्वास्थ्य राम्रो छ। जिन्दगीमा कुनै सफलता प्राप्त भएको भान हुनेछ। पैतृक सम्पति लाभको योग छ।  अनुहारमा उर्जाको कमि हुने तथा खर्च बढ्ने योग छ। कुनै कारणबाट तपाईको प्रतिष्टामा आँच आउन सक्ने हुँदा ध्यान राख्नु होला ।

कन्या राशी
यो हप्ता उर्जा र उत्साहबाट भरिने छ। परिवारको साथ भ्रमण जाने योग छ।  यो समयमा निकै खुसि प्राप्ति हुनेछ । प्रेम सम्बन्ध तथा व्यावसायिक दृष्टीले पनि समय ठीक छ । आर्थिक स्थितिमा  ध्यान दिन आवश्यकता रहेको हुँदा आर्थिक स्थति सुदृढ गराउन कुनै नयाँ योजना बनाउनु पर्ने छ। अनि मात्र सफलता हासिल हुनेछ । नोकरीमा पदोन्नति हुनेछ।

 

प्रकाशित : मङ्गलबार, असोज ३१, २०७४१४:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज धनतेरस (काग तिहार) मा कुन राशि हुनेले के किन्ने के नकिन्ने: पुजा विधि कस्तो हुने ?