साङ्लोको अचार बेचेर करोडपति, मासुभन्दा पनि महँगो

एजेन्सी, साङ्लो अधिकांसको घरमा हुने गर्दछ।  साङ्लाले रोग निम्त्याउने भएकोले यसलाई हामी अनेकौ विषादी प्रयोग गरेर मार्ने गर्छौ। तर यहीँ साङ्लोको अचार बेचेर मानिसहरु करोडपति भएका छन्।  सुन्दा अचम्म लाग्न सक्छ तर उत्तरी छिमेकी राष्ट्र चीनमा अहिले साङ्लो खेती ब्यापक रुपमा फस्टाएको छ।

झुउ होइ नाम गरेका किसान साङ्लोको खेती व्यवसायिक रुपमा गर्ने पहिलो चिनियाँ किसान हुन्। उनको यस्तो खेती देखेर पहिला त मानिसहरु हास्ने गर्थे तर अहिले यो व्यवसाय धेरैले गर्न थालेका छन् ।

 

यसबाट निकै फाईदा हुने किसानहरु बताउँछन्। साङ्लो विभिन्न प्रकारका औषधी उत्पादनमा प्रयोग हुने र साङ्लोबाट बनेको परिकारहरु पनि चीनमा विशेष रुचीका साथ खाने भएकाले त्यहा साङ्लोको महत्त्व बढ्दै गएको छ। त्यति मात्र नभएर साङ्लोबाट बनाईएको अचार मासुभन्दा पनि महँगो मूल्यमा बिक्री हुने भएकोले यो व्यवसाय  प्रति धेरैको ध्यानाकर्षण गएको छ।

प्रकाशित : मङ्गलबार, असोज २४, २०७४१३:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विश्वकै सबैभन्दा छिटो कुद्ने कारको विश्वकीर्तिमान तोड्यो अगेराले