एजेन्सी, अष्ट्रेलियाकी स्काई ड्राइभर ईरीनले दक्षिणी अष्ट्रेलियामा चौध हजार फिट उचाईबाट डाइभ गरेर विश्वको सबैभन्दा बढी उमेर भएको स्काई ड्राइभर बनेकी छिन् ।
ईरीनले यस्तो गरेर मोटर न्यूरोन डिसीज को लागि पैसा जुटाएकी छिन् । इरिनले गत वर्ष आफ्नो १०० औ जन्मदिनमा पनि स्काईडाइभ गरेकी थिइन्।