एजेन्सी, सिंगापुरका एक व्यक्ति कान दुखेको भन्दै अस्पताल पुगेका थिए । चिकित्सकले उनको कानमा क्यामेरा राखेर हेर्दा कानभित्र आठ खुट्टा भएको किरा टासिएर बसेको अवस्थामा देखिएको थियो। उक्त किरा पूर्णरुपमा छालामा टाँसीएको थियो । डाक्टरले उक्त किरालाई औजारको सहयोगमा बाहिर निकालेका थिए।
चिकित्सकले औजारको प्रयोग गरि उक्त किरा निकाल्न खोज्दा कानको भित्रि छालासमेत आएको तल भिडियोमा देख्न सकिन्छ ।