१ सय १० युवतीसँग डेट गरिसके यी व्यक्तिले ३ सय ६५ पुर्याउने यस्तो छ यिनको योजना, हो हुन् यी मानिस ?

एजेन्सी – सायद एक युवकले आफ्नो जिवनकालमा धेरै भए ५/१० जनासँग डेट गर्छन । तर चेन्नईका एक पुरुषले आफ्नो जीवनकालमा १ सय १० जनासँग डेट गरिसकेका छन्।  सुन्दा अचम्म लाग्ने यो घटना तर वास्तविक हो । उनले आगामी दिनमा ३ सय ६५ जनासँग डेट गर्ने योजना बनाएका छन् ।  युवकको नाम रामु हो, तमिल फिल्ममा काम गरिसकेका उनि फोटोग्राफर समेत हुन् ।

डेट जानुअघि उनका केही नियम :- डेट जादा सुन्दर ठाउमा नजाने।  खानपानको अर्डर केटी पार्टनरले  नै गर्नुपर्ने र बिल पनि पार्टनर तिर्नुपर्ने । रामु २१ वर्षकी युवतीदेखि १ सय ५ वर्ष सम्मकी वृद्धासँग डेटिङ गैसकेका छन् । आफ्नो एक फोटो प्रोजेक्टको हिस्साको रुपमा उनले डेटिङ अभियान सुरु गरेका हुन्। रामु अहिलेसम्म

चर्चित अभिनेत्री, पत्रकार, विदेशी तथा सेलिब्रेटीसँग डेट गइसकेका छन् । यतिमात्र नभई उनले चेन्नइमा एक नेताको पत्नीसँग समेत डेटिङ गरिसकेका छन् ।

प्रकाशित : शनिबार, असार ३१, २०७४१७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो अनौठो कलेज जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन् र दिइन्छ सर्टिफिकेट अफ फेलर