आज वैशाख १३ गते बुधबार: कस्तो रहला आजको दिन, हेर्नुहोस् दैनिक राशिफल !

पञ्चाङ्ग : – 

दिन : बुधवार /// तिथि : चषष्ठी ११:४३ बजेसम्म, त्यसपछी सप्तमी /// नक्षत्र : पुनर्वशु दिनरात, त्यसपछी पुनर्वशु /// योग : सुकर्मा ०८:४७ बजेसम्म, त्यसपछी धृति /// करण : तैतिल ११:४३ बजेसम्म, त्यसपछी गर ००:३६ बजेसम्म, त्यसपछी वणिज ///  वैशाख १३, २०८०, बुधवार ///  २६ अप्रिल सन् २०२३ /// षष्ठी, वैशाख शुक्लपक्ष /// बछलाथ्व, ११४३ ने.सं. /// सूर्योदय(sunrise) : –  ५:३१ /// सूर्यास्त (sunset) : –  १८:३४ /// शुभ साइत- कुनै शुभ साइत तथा मुहूर्त छैन-

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

व्यवसायमा सफलता मिल्नेछ। प्रियजनको साथ रहनेछ, स्वास्थ्यमा असर पर्ने देखिन्छ। प्रेम र बच्चाको अवस्था मध्यम छ। सूर्यलाई अर्घ दिनु दिन शुभ हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

धन आर्जन बढ्नेछ, घरपरिवारमा वृद्धि हुनेछ, स्वास्थ्यमा सुधार हुनेछ, प्रेम र सन्तानबीचको दुरी अन्त्य हुनेछ, व्यापार व्यवसाय लगभग ठीकठाक रहनेछ, रातो वस्तु दान गर्नुहोस्।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सकरात्मक उर्जाको संचार रहनेछ, स्वास्थ्यमा सुधार आउनेछ, प्रेम सन्तानको अवस्था राम्रो छ, व्यापार व्यवसाय पनि राम्रो देखिन्छ। रातो वस्तु दान गर्नुहोस्।

कर्कट राशि- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

ऊर्जाको कमी महशुस हुनेछ, प्रेममा दुरी कायम रहनेछ, सन्तानको अवस्थालाई लिएर अलिकति चिन्तित रहनुहुनेछ, व्यवसाय राम्रै चल्नेछ। भगवान गणेशको पूजा आराधना गर्नु दिन शुभ हुनेछ।

सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आम्दानीमा अपेक्षित सफलता मिल्नेछ, शुभ समाचार प्राप्त हुनेछ, रोकिएको धन फिर्ता हुनेछ। स्वास्थ्य मध्यम, सन्तान प्रेम राम्रो, व्यापार पनि राम्रो, सूर्यलाई जल चढाइरहनुहोस्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

अदालतको कममा विजय मिल्नेछ, बाबुको सहयोग, पैतृक सम्पत्तिमा वृद्धि, स्वास्थ्य मध्यम, प्रेम सन्तानको अवस्था लगभग ठीक छ, व्यापार व्यवसाय सुचारु रूपमा चल्नेछ। रातो वस्तु दान गर्नुहोस्।

तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

खतराबाट मुक्ति हुने दिन आएको छ, रोकिएको काम चल्न थाल्नेछ, यात्रा लाभदायक हुनेछ, स्वास्थ्यमा सुधार आउनेछ, सन्तानको अवस्था मध्यम छ, व्यापार पनि राम्रो छ। शनिदेवको दर्शन गर्नु शुभ हुनेछ।

वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिस्थिति प्रतिकूल छ, बिस्तारै सवारी चलाउनुहोस्, चोटपटक लाग्न सक्छ, स्वास्थ्य मध्यम, सन्तानको अवस्था मध्यम, व्यापार लगभग ठीक हुनेछ। हरियो वस्तु दान गर्नुहोस्।

धनु राशि- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ, प्रेम विवाहमा सहभागी भइने छ, स्वास्थ्य राम्रो छ, स्वास्थ्यमा अझै ध्यान दिनुहोला। सन्तानको माया राम्रो, व्यापार पनि राम्रो, रातो चिज नजिकै राख्नुहोस्।

मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शत्रुहरू प्रबल हुनेछन्, रोकिएको काम अगाडि बढ्नेछ, स्वास्थ्यमा समस्या हुनेछ, माया र सन्तानको अवस्था धेरै राम्रो छ, व्यापार पनि राम्रो छ, काली माताको दर्शन गर्नु दिन शुभ हुनेछ।

कुम्भ राशि- गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

हतारमा कुनै निर्णय नगर्नुहोस्, क्रोधलाई नियन्त्रण गर्नुहोस्, सन्तानको स्वास्थ्यमा ध्यान दिनुहोस्। स्वास्थ्य, प्रेम, व्यापार मध्यम देखिन्छ। हरियो चीजहरू नजिकै राख्नुहोस्।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

जग्गा, घर, सवारी साधन खरिद हुनसक्छ, भौतिक सुखमा वृद्धि होला तर घरेलु कलहको संकेत देखिन्छ। स्वास्थ्यमा समस्या देखिनेछ, सन्तानको माया मिल्नेछ, व्यापार पनि राम्रो हुनेछ, रातो चिज नजिकै राख्नुहोस्।

प्रकाशित : बुधबार, बैशाख १३, २०८००७:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशिका मानिसको हरेक मनोकामना पूरा गर्छन् शनि देव, सधैँ हुन्छन् दयालु !