रातो कोटमा अभिनेत्री आँचलको नयाँ अवतार, तस्बिर सहित !

पछिल्लो समयमा अभिनेत्री आँचल शर्माको अभिनयसँगै सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरको चर्चा निकै बढेको छ। केही समयमा पहिले अभिनेत्री आँचल अभिनीत चलचित्र ‘झिँगे दाउ’ ले राम्रो व्यापार गर्न सफल भएको छ। पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा लगातार चलचित्रहरु फ्लप भइरहेको अवस्थामा अभिनेत्री आँचल अभिनीत चलचित्र ‘झिँगे दाउ’ ले राम्रो व्यापार गर्न सफल भएको छ।

नेपाली चलचित्र क्षेत्रमा चर्चित अभिनेत्री तथा युवा पुस्ताको रोजाइमा पर्न सफल अभिनेत्री आँचल शर्मा अभिनयमा जस्तै सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। अभिनेत्री आँचलले नेपाली चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्राको सुरुवात गरेकी थिइन्। त्यसपछि विभिन्न म्युजिक भिडियो हुँदै अहिले अभिनेत्री थुप्रै चर्चित फिल्ममा काम गरिसकी छिन्।

अहिले अभिनेत्री आँचलले वान पिसको साथ रातो कोटमा देखिएकी छिन्। जसलाई मानिसले निकै मनपराएका छन्। भने अहिले अभिनेत्रीको तस्बिरमा फ्यानले लगातार लाइ-अक कमेन्ट गरिरहेका छन् ।

अहिले विवाहपछि भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्। यति बेला अचलले सार्वजनिक गरेका उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन। अहिले  आँचलले सार्वजनिक गरेका यी तस्बिर  तीव्र  रुपमा भाइरल भइरहेको छ।

तस्बिर श्रोत: आँचल शर्मा इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, फागुन ०५, २०७९१६:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहरुख खान फिल्म ‘पठान’ ले चौथो हप्तामा गर्‍यो यति धेरै कमाइ, केही दिनमा हजार करोड पुग्दै!