प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)

काठमाडौँ – भ्यालेन्टाइन्स डेको अवसरमा रविनाले द्वारिकाज होटलमा प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग ‌औँठी साटेकी छन् । रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी छन् । अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेर बधाई दिएकी छन् ।

तस्विर: प्रियंका कार्की

प्रकाशित : बुधबार, फागुन ०३, २०७९२०:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालमा पुन सक्रिय हुन् थालिन् अभिनेत्री प्रियंका, सार्वजनिक गरिन् यस्ता तस्बिर!