यस्ता स्त्रीसँग विवाह गर्ने पुरुषको चम्किनेछ भाग्य, हुनेछ माता लक्ष्मीको कृपा

आचार्य चाणक्य एक महान् विद्वान व्यक्ति थिए। चन्द्रगुप्त मौर्यलाई राजा बनाउनमा आचार्य चाणक्यको ठूलो योगदान थियो। आजको समयमा पनि आचार्य चाणक्यका नीतिहरू प्रभावकारी छन्। आचार्य चाणक्यको नीतिमा चल्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुन पर्दैन। आचार्य चाणक्यका अनुसार जुन महिलामा यी ४ गुण हुन्छ, उनीसँग विवाह गर्नेको व्यक्तिको भाग्य चम्किने मान्यता रहेको छ। यस्ता महिला जहाँ जान्छ, त्यहाँ लाभ मात्र हुन्छ।

धैर्य वान महिला

आचार्य चाणक्यका अनुसार धैर्य वान महिलाले आफ्नो जीवनसाथीलाई कुनै पनि हालतमा छोड्दैनन्। यस्तो महिलासँग विवाह गर्दा मानिसको भाग्य बदलिन्छ।

धार्मिक महिला

आचार्य चाणक्यका अनुसार धार्मिक महिलासँग विवाह गर्नाले मानिसको भाग्य पनि चम्कन्छ। धार्मिक मानिस कहिल्यै गलत बाटोमा हिँड्न सक्दैन। धर्मको मार्गमा हिँड्ने व्यक्तिले जीवनको हरेक क्षेत्रमा सफलता प्राप्त गर्छ।

शान्त रहने महिला

आचार्य चाणक्यका अनुसार शान्त रहने, क्रोध नगर्ने महिलासँग विवाह गर्दा मानिसको भाग्य बदलिन्छ। क्रोध मानिसको सबैभन्दा ठूलो शत्रु हो। क्रोधित व्यक्तिले जीवनमा धेरै समस्याहरूको सामना गर्नुपर्छ।

इज्जत गर्ने महिला  

घरमा ठूलालाई सम्मान गर्ने र सानालाई माया गर्ने महिला आचार्य चाणक्यका अनुसार घरका ठूलालाई सम्मान गर्ने र सानालाई माया गर्ने महिलासँग विवाह गर्ने व्यक्ति  भाग्यमानी हुन्छ।

प्रकाशित : आइतबार, माघ २९, २०७९१५:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१२ वर्षपछि सूर्य-बृहस्पतिको शुभ संयोग, ३ राशिमा पर्नेछ शुभ प्रभाव: हुनेछ लाभै-लाभ !