स्वतन्त्र पार्टीले समर्थन फिर्ता नलिनेमा प्रचण्ड ढुक्क !

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् ।स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए ।

जवाफमा छोटो पत्रिक्रिया दिदै भने, ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’ सरकारमा बस्ने या नबस्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठक चलिरहदाँ प्रधानमन्त्री प्रचण्डको यस्तो पत्रिक्रिया आएको हो ।

प्रकाशित : बिहिबार, माघ १९, २०७९१८:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डलरको मूल्य घट्दा युरोको बढ्यो ! कुन देशको मुद्राको विनियम दर कति ?