यो राशि हुने पुरुष हुन्छन् , असल प्रेमी !!!

तपाई ज्योतिष शास्त्रमा कत्तिको विश्वास गर्नुहुन्छ, ज्योतिष शास्त्रलाई बिज्ञान पनि भन्ने गरिन्छ । र, यस शास्त्रकला अनुसार मानिसको राशि अनुसार भिन्न भिन्न खालको हुन्छ स्वभाव र ब्यवहार हुने गर्दछ ।

जुन व्यक्तिको नामको अगाडिको अक्षर ई, उ, ए, ओ, वा, वि, वू, वे र वो बाट शुरु हुन्छ, भने त्यस ब्यक्तिको राशि वृष हुने गर्दछ । vrushabhaज्योतिष बिज्ञानका अनुसार वृष राशि हुने ब्यक्तिहरु असल र उत्तम प्रेमी मानिन्छन्।

वृष राशि हुने मानिसहरु पुरुष हुन् या महिला उनीहरु आफ्ना प्रेमी अथवा जीवन साथीप्रति ईमानदार ,  माया ख्याल राख्ने खालका हुन्छन् । यस राशिका मानिसहरु प्रेमको मामिलामा अलिक भावुक र संबेदनशिल हुने गर्दछन् । तर राशिका ब्यक्तिमा घमण्ड र रिस अली बढी हुने गर्दछ । थप कुरा जान्नको लागि Next  बटन थिच्नुहोस् । :

प्रकाशित : आइतबार, असार १२, २०७३०८:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शास्त्रका अनुसार मंगलबार गर्नै नहुने ३ काम