बाबुराम भट्टराईले भने – मन्त्रालय भागबन्डामा कुरा मिलिसकेको छैन

kqsf/ ;Dd]ngdf cWoIf 8f e66/fO{ sf7df8f}F, ( k''; M ;dfhjfbL kf6L{sf ;+3Lo kl/ifb cWoIf 8f afa'/fd e66/fO{ a''waf/ l;+xb/af/df cfof]lht kqsf/ ;Dd]ngdf s''/fsfgL ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं,  सत्ता गठबन्धनभित्र मन्त्रालयको भागबन्डाबारे अझै सहमति जुट्न सकेको छैन । सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

यसअघि मन्त्रालय बागबन्डा गर्न गठबन्धन आवद्ध दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा मन्त्रालय भागबन्डा गर्ने विषयमा सहमति भइसकेको छैन ।

मन्त्रालय भागबन्डा गर्ने विषयमा कुरा भइरहेको छ । सहमति जुटिसकेको छ्रैन । शपथ लिन जानुअघि सहमति हुन्छ,’ बैठकबाट बाहिरिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भने ।  सत्तारुढ दल राप्रपामा सरकारमा नजाने भएको छ ।

प्रकाशित : सोमबार, पुष ११, २०७९१४:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राप्रपाको बोल्ड निर्णय, समर्थन गरेपनि सरकार नजाने !