यी सुन्दर बालक हुन् अहिले बलिउड क्षेत्रको चर्चित अभिनेता, उनको रुपमा करोडौँ हुन्छन् मोहित: चिन्नु भयो ?

एजेन्सी- आफ्नो अद्भुत अभिनयले करोडौँ फ्यानको मनमा राज गर्ने बलिउड अभिनेताको बाल्यकालको तस्बिर आज हामी तपाई माझ ल्याएका छौँ। यी अभिनयका लागि मात्र नभई आफ्नो असामान्य फेसन से:न्सका लागि पनि परिचित छिन् । अहिले बाल्यकालको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका अभिनेता रणवीरको बारेमा बताउने छौँ ।

फिल्म ‘ब्यान्ड बाजा बारात’ बाट फिल्म क्षेत्रमा अभिनय यात्राको सुरु गरेका बलिउड अभिनेताको प्रशंसा गर्न अहिले मानिसहरुसँग कुनै जवाफ छैन । अभिनेता अहिलेको समय जे गरे पनि चर्चामा आउने गर्दछन्।

रणवीर सिंह ठुलो पर्दा बाहेक सामाजिक सञ्जालमा पनि धेरै सक्रिय छन् र सधैँ आफ्ना फ्यानहरूसँग आफ्ना तस्बिर साझा गर्छन्। केही समयअघि रणवीर सिंहले आफ्नो इन्स्टाग्राम खातामा केही तस्बिर सेयर गरेका थिए, जसमा रणवीर सिंह रातो सुट लगाएर निकै फरक देखिएका थिए।

अहिले रणवीर सिंहकोले केही नयाँ तस्बिर सार्वजनिक गरेका छन्। हालै उनले आफ्नो सामाजिक सञ्जाल खातामा तस्बिर शेयर गरेका छन् । जसमा रणवीरले सेतो रंगको स:र्ट र कालो रङको छालाको ज्याकेटमा मरुन र सेतो चेक पेन्ट लगाएको देखिन्छ र आफ्नो लुक पूरा गर्न उनले ठुलो चस्मा र टाउकोमा गोलो टोपी लगाएका छन्।

प्रकाशित : सोमबार, पुष ०४, २०७९१७:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“म चरित्र बाँच्ने कोसिस गर्छु”