एजेन्सी : दृश्यम सिरिजको फिल्ममा श्रिया सरनले अजय देवगनकी पत्नीको भूमिका निभाएकी छिन्।
फिल्ममा श्रियाले साधारण गृहिणीको भूमिका निभाएकी छिन् तर वास्तविक जीवनमा उनी निकै ग्ल्यामरस छिन्।
श्रियाका हट तस्विरहरु लगातार चर्चामा रहन्छन् ।
४० वर्षकी श्रियाको पूरा नाम श्रिया शरण भटनागर हो ।
श्रियाको जन्म हरिद्वारमा भएको थियो।
श्रियाले आफ्नो करियर तेलुगु फिल्मबाट सुरु गरेकी थिइन् ।
श्रियाले केही हिन्दी फिल्महरुमा पनि काम गरेकी छिन् तर हिन्दी फिल्ममा साउथको जस्तो सफलता भने पाउन सकिनन् ।
श्रियाले सन् २०१८ मा रूसी प्रेमीसँग विवाह गरेकी हुन् र उनीहरूको एक छोरी पनि छ।