एजेन्सी : विश्वमा अधिकांस मानिसहरुको आँखाको रङ्ग कालो हुन्छ। यद्यपि मानिसहरुअनुसार आँखाको रङ्ग फरक-फरक हुन् पनि सक्छ। कतिपय चलचित्रकर्मीको पनि यस्तै अवस्था छ। बलिउडमा पनि यस्ता धेरै कलाकारहरु छन् जसको आँखाको रङ्ग केही फरक छ।
करिश्मा कपुरको आँखा हल्का निलो छ।
करिश्माकी बहिनी करीना कपूरको आँखाको रङ्ग हेजल हरियो छ ।
विश्वकै सुन्दर महिलामध्येकी एक ऐश्वर्या राईको आँखा निलो छ ।
ऋतिक रोशनका आँखा पनि हल्का हरियो छन्।
टाइगर श्राफको आँखा हल्का खैरो रङ्गको छ।
एमी ज्याक्सनको आँखा हेजल ब्लू कलरको रहेको छ।
रानी मुखर्जीको आँखा पनि हल्का खैरो रङ्गको छ।
स्नेहा उल्लालको आँखाको रंग नीलो र हरियो छ।