छोरी न्यासको परिवर्तनलाई लिएर सामाजिक सञ्जालमा ट्रो:-ल गर्दा काजोल चिन्तित, भनिन्- सय मध्ये २ जना…

काजोल-अजय देवगनकी छोरी न्यास देवगन फिल्म क्षेत्रबाट टाढा भए पनि सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन्। उनका साथीहरूसँगको पार्टी गरेका तथा विभिन्न तस्बिरहरू प्राय सामाजिक सञ्जालमा हुने गरेका छन्। कतिपयले न्यासाको तस्बिरको प्रशंसा गर्छन् त कहिले ट्रोल पनि हुन्छन्।

अहिले न्यासाकी आमा अभिनेत्री काजोलले एक अन्तर्वार्तामा सामाजिक सञ्जालमा न्यासालाई ट्रो:-ल गरिएको विषयमा उनको प्रतिक्रिया के रहेको बताएकी छिन्।

काजोलकी छोरी न्यासा उनीमा आएको परिवर्तनको कारण चर्चामा छिन्। उनी आफ्नो व्यक्तिगत जीवनलाई गोप्य राख्छिन् तर उनको धेरै फोटो र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन्। न्यासको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदा सकारात्मक-नकारात्मक दुवै प्रतिक्रिया आउने गरेको छ।

अहिले न्यासको आमा काजोलले छोरीको ट्रो:-लिङको जवाफ दिएकी छन् । एक अन्तर्वार्तामा काजोलले भनिन्, ‘मलाई लाग्छ ट्रो:लिङ सामाजिक सञ्जालको निकै अनौठो हिस्सा बनेको छ। ७५% कलाकार वा उनीहरूको सन्तान ट्रो:ल हुन्छन्। यदि तपाई ट्रोल भइरहनू  भएको छ भने यसको मतलब तपाईको चर्चा बढ्दै छ र तपाई प्रसिद्ध हुनुहुन्छ। अहिले त यस्तो भइसकेको छ कि ट्रोल नभएसम्म तपाई प्रसिद्ध हुन सकिँदैन।

तर, काजोलले छोरी ट्रो:ल हुँदा आफू दु:खी हुने पनि बताइन् । अभिनेत्री भन्छिन् १०० मध्ये दुई जनाले मात्र नराम्रो भनेका छन्। त्यो भनाइको चर्चा हुन्छ। काजोलले कार्यक्रम मार्फत नै आफ्नी छोरीलाई सकारात्मक पक्षमा ध्यान दिन भनिन्।

प्रकाशित : बुधबार, मङि्सर १४, २०७९१६:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् बलिउड क्षेत्रका चर्चित अभिनेत्री जसले कलिलो उमेरमा नै जीवनसाथी गुमाएका थिए !