जीवनमा उन्नति-प्रगति चाहनुहुन्छ भने भूलेर पनि नगर्नुस् यी गल्ती

आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा मानव जीवनको बारेमा धेरै कुराहरू भनेका छन्। यी कुराहरू अपनाएर मानिसले निरन्तर सफलताको सिँढी चढ्न सकिन्छ । त्यस्तै यदि कुनै व्यक्तिले यी कुराहरूलाई सही रूपमा पालना गर्दैन भने, उसलाई असफलताको बाटो झर्न केही समय पनि लाग्दैन । किनभने चाणक्यक यी नीतिहरू मानव जीवनको दर्पण हुन् । चाणक्यले आफ्नो ‘चाणक्य नीति’मा मानव जीवनसँग सम्बन्धित यस्ता कुराहरू उल्लेख गरेका छन्, जुन उनको सफलता र असफलताको कारण हुन्छ।

चाणक्यको एउटा नीति जसको बारेमा यस पोस्ट मार्फत चर्चा गर्नेछौं, जुन मानिसले गरेको सानो गल्तीको जसले जीवन नै वर्वाद गर्न सक्छ । तर यो नीतिले जीवनलाई सफल वा असफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। यदि कुनै व्यक्तिले आफ्नो यी बानीलाई हटाउने हो भने उसले जीवनमा हरेक सुख प्राप्त गर्न सक्छ, नत्र जीवनमा पश्चाताप गर्नुपर्ने हुन्छ।

मनलाई नियन्त्रण

आचार्य चाणक्यका अनुसार मानिसले आफ्नो मनलाई कसरी नियन्त्रण गर्ने भनेर जान्नुपर्छ । उनले आफ्नो नीतिमा भनेका छन् कि जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैन उसले सफलता प्राप्त गर्न सक्दैन। उनको यो सानो गल्ती सफलतामा बाधक बन्न पुग्छ ।

सबैभन्दा ठूलो अवगुण

आचार्य चाणक्यले मनलाई नियन्त्रण गर्न नसक्नु मानवको सबैभन्दा ठूलो कमजोरी भएको बताएका छन् । यो बानी धेरै समस्याको कारण बन्न सक्छ। मनलाई नियन्त्रण गर्न नसक्ने मानिस जीवनमा कहिल्यै सन्तुष्ट हुँदैन ।

प्रकाशित : शुक्रबार, मङि्सर ०२, २०७९१५:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्रूर तथा पापी ग्रह राहुको राशि परिवर्तन : ३ राशिको आय वृद्धिका साथै हुनेछ मनग्यै धन-लाभ