केही समय यता सामाजिक सञ्जालमा अभिनेत्री प्रियंका भन्दा पनि उनको छोरीको नयाँ तस्बिरको प्रतीक्षामा हुने गर्दछन् मानिसहरु, अभिनेत्री प्रियंका भन्दा पनि उनको छोरी अयांकालाई सामाजिक सञ्जालमा बढी खोज्ने गरिन्छ । जब अभिनेत्री उनकोछोरीको तस्बिर तथा भिडियो सार्वजनिक गरछिन् तब भाइरल हुन् केही समय पनि लाग्दैन। अहिले अभिनेत्री छोरी आयंकाको केही तस्बिर सार्वजनिक गरेकी छिन् जुन समाजिक सञ्जालमा भाइरल हुनुको साथै लाइक-कमेन्टको वर्षा भएको छ।
अभिनेत्री प्रियंका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् हालै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा छोरीको केही तस्बिर पोस्ट गरेकी छिन् । अभिनेत्रीले यी तस्बिरहरु छोरीको इन्स्टाग्राम खाताबाट सार्वजनिक गरेकी छिन् ।
अहिले अभिनेत्री प्रियंकाले पनि आफूमा धेरै परिवर्तन ल्याएकी छिन् । केही समय देखि अभिनेत्री अभिनय क्षेत्रमा फर्कने खबरले निकै चर्चा पाएको छ ।
अहिले अभिनेत्रीले सार्वजनिक गरेको उनको छोरीको तस्बिर निकै भाइरल भएको छ । अहिले तस्बिरमा मानिसहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।
अभिनेत्री प्रियंका उनको हरेक क्रियाकलापको तस्बिर सार्वजनिक गर्ने गर्छिन् । केहीले तस्बिर त कहिले भिडियो सार्वजनिक गरेर अभिनेत्री समय-समयमा चर्चामा आइरहन्छिन् ।
तस्बिर स्रोत: आयांका कार्की जोशी इन्स्टाग्राम