आलिया भट्ट- रणवीर कपुरको छोरीको नाम गरे फाइ:-नल ! यी व्यक्तिसँग छ नामको विशेष सम्बन्ध !

एजेन्सी- बलिउड अभिनेत्री आलिया भट्टले  नोभेम्बर ६ मा पहिलो सन्तानलाई जन्म दिइन् । आलिया भट्ट र रणवीर कपूर छोरीको आमाबुवा बनेका छन्। अहिले अभिनेत्रीको छोरीको एक झलक हेर्न सबै फ्यानहरु आतुर छन् । तर आफ्नो गोपनीयतालाई ध्यानमा राख्दै आलिया र रणवीर ले बच्चालाई भेट्ने र फोटो खिच्नेहरूका लागि केही नियम बनाएका छन्।

फ्यानहरू आलिया भट्ट र रणवीर कपूरको छोरीको नाम जान्न र उसको झलक हेर्न मानिसहरु निकै उत्सुक छन्। हालै बलिउड लाइफको एक रिपोर्ट सार्वजनिक भएको छ जसका अनुसार चाँडै नै आलिया भट्ट-रणवीर कपुरको बच्चाको नाम तय भएको र चाँडै नै यसको घोषणा गर्ने बताइएको छ । रिपोर्टका अनुसार बच्चाको नाम रणवीर कपूरका बुबा ऋषि कपूरको नामसँग जोडिएको छ।

रिपोर्टका अनुसार आलिया भट्ट र रणवीर कपुरको यो सोचले नीतु कपूर भावुक भइन् । बच्चाको आगमनले नीतु कपुर निकै खुसी थिइन्, यी खबरले झनै उनको खुसीको कुनै ठाउँ छैन । जब सञ्चार कर्मीले नीतु कपूरलाई बच्चाको बारेमा भिडियो सोधे, तब उनले आफ्नो हृदय भित्रबाट  भनिन्- ‘उनी अहिलेसम्मकै सबैभन्दा प्यारो बच्चा हो’।

प्रकाशित : बुधबार, कार्तिक ३०, २०७९१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुनै समय एउटा होटेलमा काम गरेर मात्र १२० रुपैयाँ कमाउँथिन् अभिनेत्री मोनालिसा, बिताइन् यस्तो जीवन !