टिकटक भिडियो हुँदै विभिन्न म्युजिक भिडियो मार्फत सामाजिक सञ्जालमा चर्चामा आउन सफल चर्चित मोडल उषा उप्रेतीको पछिल्लो समयमा निकै चर्चा बढेको छ। पछिल्लो समयमा उषा म्युजिक भिडियो भन्दा पनि सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरको कारण चर्चामा आउने गरेकी छिन् ।
पछिल्लो टिकटक चलाउने मानिसको सङ्ख्या निकै बढेको छ । केही दिन पहिले सार्वजनिक खबर अनुसार अहिले विश्व भरमा सबैभन्दा बढी डाउनलोड हुने एपमा टिकटक परेको छ । अहिले समयमा टिकटकको कारण साधार मानिस मणि छोटो समयमा चर्चामा रहेका छन् भने केही कलाकार तथा मोडलहरु रुपमा परिचित भइसकेका छन् ।
अहिले टिकटकबाट चर्चामा आउन सफल मानिसहरु मध्य उषा उप्रेती पनि एक हुन् उनी पहिला टिकटक भिडियो बनाएर पोस्ट गर्ने गर्थिन । टिकटकमा उनले गरेको अभिनय डान्सको साथै उनको सुन्दरताले धरै मानिहरुको ध्यान आफू तर्फ आकर्षित गर्न उषा सफल भएकी थिइन् ।
टिकटकमा मानिसहरुले उनलाई अधिक मन पराउन थालेपछि उषालाई विभिन्न म्युजिक भिडियोबाट प्रस्ताव आउन थालेपछि उषाले विभिन्न म्युजिक भिडियोहरुमा काम गर्न थालिन । अहिलेको समयमा उषाले अभिनयको साथै मो:डलिं-ग पनि गर्छिन् ।
अहिले पनि उषालाई टिक टकमा उत्तिकै सक्रिय पाउन सकिन्छ । अहिले उषाको सामाजिक सञ्जाल टिक टकमा फ्यानको उनी प्रतिको लगाव उत्तिकै पाउन सकिन्छ।
अहिले उषालाई टिकटकमा जस्तै सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय पाउन सकिन्छ । जब उषा सामाजिक सञ्जालमा कुनै तस्बिर पोस्ट गर्छिन् भाइरल हुन् केही समय पनि लाग्दैन ।
तस्बिर स्रोत: उषा उप्रेती इन्स्टाग्राम