आज युरो भन्दा बलियो डलर ! कति ?

काठमाडौं,  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको खरिददर १३२.१६ पैसा छ भने बिक्रीदर १३२.७६ पैसा रहेको छ । युरो १ को १३१.२६ पैसा खरिददर र १३१.८६ पैसा विक्रीदर छ ।

क्यानेडियन डलर १ को खरिदर ९६.६९ पैसा, अष्ट्रेलियन डलर ८४.४८, सिँगापुर डलर ९३.३६ छ । चिनियाँ युआन १८.११, साउदीको रियाल ३५.१८, कतारी रियाल ३५.९६ पैसा रहेको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक १५, २०७९०८:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जुत्ता सिलाएरै फेरियो जयबहादुरको जीवनशैली, हरेक महिना जोगाउँछन् ५० हजार !