इतिहाँसकै महँगो भयो डलर, कति पुग्यो ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज आइतबार विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ । यो इतिहाँसकै उच्च मूल्य हो ।

युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा १२९ रुपैयाँ २२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८२ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९६ रुपैयाँ २ पैसा र सिङ्गापुरे डलर एकको खरिदमूल्य ९२ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ७८ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ७८ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ २५ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ४२ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा र कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १५ पैसा र बिक्रीमा ९ रुपैयाँ १९ पैसा तोकिएको छ ।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९०९:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

झिनियाँबाटै हुन्छ मनग्ये आम्दानी, दसैं र तिहारमा मात्रै आठ लाखको बिक्री !