कच्चा बदामबाट चर्चामा रहेकी अञ्जली फेरी सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै, १० तस्बिर सहित !

जेन्सी- सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आउन सफल भाइरल युवती अञ्जली अरोडा पछिल्लो समय निकै चर्चामा छिन् । अहिले उनको चर्चा झनै बढेको छ, केही अञ्जलीको साथमा उर्फी जावेद पनि देखिएकी छिन् । अहिले सामाजिक सञ्जालमा यी दुईको तस्बिर तथा भिडियो निकै भाइरल भएको छ । यस्तो अवस्थामा करवा चौथमा दुवैले आफ्नो साडी देखिएका छन् । भने उनीहरुको रुप देखेर फ्यानहरु चकित पारेका छन् ।

सार्वजनिक भिडियोमा उर्फी निलो साडीमा देखिएकी छिन् । भने अञ्जली रातो साडीमा देखिएका छन् । अञ्जली सामाजिक सञ्जाल टिकटकमार्फत आएकी हुन् भने उर्फी उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिर तथा भिडियोको कारण चर्चामा हुने गर्दछिन् ।

अञ्जली अरोरा टिकटकमा मात्र नभई सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि नि-कै सक्रिय छिन् । पछिल्लो समय उनलाई अभिनेत्री कंगना रनावतको सो ‘अक:अप’ देखिएको थियो ।

अहिले उनको सुन्दरता जादुले मानिसहरु मोहित हुने गर्दछन् । अहिले अञ्जलीलाई सामाजिक सञ्जाल इन्स्टामा ११ मिलियन मानिसले फलो गरेका छन् ।

यी दुवै भाइरल युवती बलिउडका भाइरल गीतहरूको रिमे:-कमा आफ्नो टिकटक भिडियो बनाउने गरेका छन् ।

प्रकाशित : बिहिबार, असोज २७, २०७९१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२० वर्षमा पहिलो पटक सम्मानित भए अभिनेता अल्लु अर्जुन, भए निकै भावुक !