विदेश पुगेर परिवारको साथमा रमाउँदै अभिनेत्री गरिमा, हेर्नुहोस् तस्बिरहरु !

नेपाली चलचित्र क्षेत्रको शालीन तथा अब्बल अभिनय गर्न सफल अभिनेत्री गरिमा पन्त यति बेला उनको श्रीमानको साथमा अमेरिका बस्दै आएकी छिन् । अभिनेत्रीले नेपाली फिल्म क्षेत्रमा जीवन्त अभिनय गरेकी छिन् । अहिलेको समयमा अभिनेत्री गरिमा पन्तको अभिनयलाई मन नपराउने सायदै कमै होलान् ।

पछिल्लो  समय अभिनेत्रीको अभिनय भन्दा पनि गर्भावस्थाको तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो । त्यस्तै केही समय पहिले अभिनेत्रीले  छोरीलाई जन्म दिएकी थिइन् । त्यस समय देखि सामाजिक सञ्जालमा उनको चर्चा निकै बढेको छ ।

त्यस समयमा अभिनेत्रीलाई सामाजिक सञ्जालहरुमा बधाई दिनेको ओइरो लागेको थियो । यति बेला अभिनेत्री गरिमाले उनको छोरीको र श्रीमानको साथै उनको केही सुन्दर तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्री गरिमाको छोरीलाई एकदमै सुन्दर देखिएको छ।

अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा  सार्वजनिक गरेको तस्बिर निकै चर्चा भइरहेको छ । तस्बिरमा देख्न सकिन्छ । पछिल्लो समयमा अभिनेत्रीमा निकै परिवर्तन आएको छ । एक तस्बिरमा अभिनेत्री उनको श्रीमानको साथमा देखिएकी छिन् भने अर्को तस्बिरमा अभिनेत्री छोरीलाई लिएर देखिएकी छिन् ।

तस्बिर स्रोत: गरिमा पन्त इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, असोज २५, २०७९१६:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस दिन विवाह गर्दै सिद्धार्थ-कियारा, हुनेछ निकै विशेष !