बलिउड अभिनेत्री अनुष्का शर्माको मुम्बईमा रहेको घर कुनै राजा महाराजाको दरवार भन्दा कम छैन । उक्त्त घरमा अनुष्का र उनको श्रिमान विराट कोहली बस्दै आएका छन् । उनीहरुले सन २०१६ मा मुम्बईको यस घर किनेका हुन् । उनीहरु करिब ३ बर्ष पहिले देखि यो घरमा बस्दै आएका छन् ।
अनुष्काले उनको घरको केहि तस्बिर समाजीक सञ्जालमा पोस्ट गरेकी छिन् । उक्त्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । उनको घरको केहि लोभलाग्दा दृस्यहरु:
विराट र अनुष्का सन २०१७ मा बिवाह गएका हुन् । उनीहरुले बिवाहको पार्टीपनि उक्त्त घरमै दिएका थिए । उनीहरुले बिवाह इटालीमा भएको थियो ।
विवाहबारे भने उनीहरुले सानाजिक सञ्जालमा राखेको फोटोबाट जानकारी भएको थियो । तर बिवाहको पार्टी भने नयाँ घर स्थित मुम्बईमा दिएका थिए ।