अभिनेत्री प्रियंका पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय भएसँगै अभिनेत्रीका फ्यानमा उनको नयाँ-नयाँ तस्बिरको प्रतीक्षामा रहने गर्दछन् । जब अभिनेत्रीले उनको छोरी आयांकाको इन्स्टाग्राम खाता खिलिदिएकी छिन् । अहिले उनी पनि कुनै कलाकार भन्दा कम छैनन् । जब प्रियंका उनको छोरीको खाताबाट छोरीको तस्बिर सार्वजनिक गर्छिन् भाइरल हुन् केही समय पनि लाग्दैन ।
अभिनेत्री प्रियंका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् हालै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा छोरीको केही तस्बिर पोस्ट गरेकी छिन् । अभिनेत्रीले यी तस्बिरहरु छोरीको इन्स्टाग्राम खाताबाट सार्वजनिक गरेकी छिन् । केही दिन पहिले अभिनेत्रीले छोरीको पहिलो वर्षको जन्म दिन मनाएकी थिइन् । जुन तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
अहिले अभिनेत्री प्रियंकाले पनि आफूमा धेरै परिवर्तन ल्याएकी छिन् । केही समय देखि अभिनेत्री अभिनय क्षेत्रमा फर्कने खबरले निकै चर्चा पाएको छ ।
अहिले अभिनेत्रीले सार्वजनिक गरेको उनको छोरीको तस्बिर निकै भाइरल भएको छ । अहिले तस्बिरमा मानिसहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।
अभिनेत्री प्रियंका उनको हरेक क्रियाकलापको तस्बिर सार्वजनिक गर्ने गर्छिन् । केहीले तस्बिर त कहिले भिडियो सार्वजनिक गरेर अभिनेत्री समय-समयमा चर्चामा आइरहन्छिन् ।
तस्बिर स्रोत: आयांका कार्की जोशी इन्स्टाग्राम