बिहेपछि झन् निर्धक्क खुल्न थालिन् मौनी रोय, देखाईन् आफ्नो बोल्ड अवतार

एजेन्सी : टिभी तथा बलिउड अभिनेत्री मौनी रोय विवाहपछि झनै बोल्ड भएकी छिन्। मौनी प्राय: आफ्नो हट र ग्लामरस तस्बिरले इन्टरनेटको तापक्रम बढाईरहन्छिन्।

हालै मौनीले ब्लु कलरको प्रिन्टेड हाई स्लिट कट आउट ड्रेसमा आफ्नो केही बोल्ड तस्बिरहरु शेयर गरेकी छिन्।

मौनीले हल्का मेकअप र खुल्ला कपालले आफ्नो लुकलाई पूरा गरेकी छिन्।

मौनीले क्यामेराको अगाडी अलग-अलग स्टाइलमा पोज दिईरहेको देख्न सकिन्छ।

मौनीको यो बोल्ड लुकलाई फ्यान्सले निकै मन पराईरहेका छन्।

‘ब्रह्मास्त्र’ को सफलतापछि मौनी अहिले माल्दिभ्समा छुट्टी मनाइरहेकी छिन्।

छुट्टीको समयमा मौनीले आफ्ना फ्यानहरुमाझ लगातार तस्विर शेयर गरिरहेकी छिन् ।

प्रकाशित : आइतबार, असोज ०९, २०७९१४:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरमा देखिएकी यी निर्दोष बच्चीलाई चिन्नु भयो, आजको समयमा उनको अभिनयले सबैलाई मोहित बनाएको छ !